एमालेमा महाधिवेशन प्रतिनिधि छनोट २६ कात्तिकमा



काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट २६ कात्तिकमा गर्ने भएको छ ।

केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो । स्थायी कमिटीले १ हजार ५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर केन्द्रीय कमिटीमा नेताहरुले भने संख्या बढाउन माग गरेका छन् ।

सम्बन्धित समाचार