बागमती प्रदेशमा मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत



काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेकी छन्। विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु भएको छ। बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म गरेका काम र प्रगतीबारे बताइन्।

एमाले विभाजन भएर एकीकृत समाजबादी गठन भएसगै बागमती प्रदेश सरकार अल्पमतमा परेको हो ।

सम्बन्धित समाचार