कालीकोटमा पहिरोमा परि एक जनाको ज्यान गयो



कालीकोट । कालीकोटको राम्नेमा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । महावै गाउँपालिका वडानम्बर ७ राम्नेकी १८ वर्षकी स्मृती अधिकारीको ज्यान गएको छ ।

पहिरोले घर भत्किँदा अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

सम्बन्धित समाचार