सुनको भाउ दुई सय रुपैयाँले बढ्यो



काठमाण्डौ । सुन चाँदीको भाउ आज पनि बढेको छ ।

तोलामा आज दुई सय रुपैयाँले बढेर सुनको भाउ ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तोलामा १० रुपैयाँले बढेर आज चाँदीको भाउ ११ सय ७० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार