सदरमुकाम देखि मकालु वेश क्याम्पसम्मको सुन्दरता



विश्वको पाँचौ अग्लो शिखर मकालु हिमाल (८,४८५ मी.) संखुवासभाको मकालु गाउँपालिका वडा नं. २ मा पर्छ । यहीँ हिमालको आसपास साहसिक धार्मिक तथा पर्यटकीय स्थल शिवधारा (४,३१० मी.), पार्वती गुफा पनि रहेको छ । यी क्षेत्रहरुमा विशेष गरी जनै पुर्णिमामा पर्यटक तथा भत्तजनहरु पुग्ने गरेका छन् । बरुण उपत्यकाको रुपमा रहेको यो क्षेत्र उच्च हिमाली परिवेशमा पाइने बहुमूल्य जडिबुटी, स्वच्छ हावापानी र मनोरम दृष्यहरु पान गर्न पाइन्छ ।

तुम्लिङटारका पासाङ शेर्पा सहित ९ जना शिवधारा र वेशक्याम्प आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले भदौ २ गते सदरमुकाम खाँदबारीबाट मकालु वेश क्याम्प (४,८७० मी.) सम्मको यात्रा सकाएर १०  गते उनीहरु ८ दिनको यात्रा सकाएर फर्किएका छन् । यो यात्रामा पासाङले कैद गरेका केही सुन्दर तस्बीरहरु तपाईहरुलाई वेश क्याम्पको कलिङ सहित

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार