संखुवासभा कोरोनाबाट जटील बन्दै, आज ११ जना संक्रमीत थपीए

संखुवासभा । संखुवासभामा कोरोना संक्रमण दीनानुदीन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो । जसमा आज थप ११ जना संक्रमीत थपीएकाछन ।

हाल सम्म सक्रीय संक्रमीतको संख्या ११२ जना रहेकोछ । १४ जना निको भएर घर फर्कीएकाछन । पी. सी.आर परीक्षणमा ४४७, जना र एन्टीजेन परीक्षणमा १३७ जनाछन । संक्रमीतमा पी.सी.आरमा ६९ र एन्टीजेनमा ४२ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ३३ र होम आइसोलेसनमा ५३ जनाछन ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार