होलीमा भिडभाड नगर्न जील्ला प्रशासन कार्यलय संखुवासभा को आग्रह

संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले होली पर्वमा भीडभाड नर्गन आग्रह गरेको छ । प्रशासनले जारी गरेको सूचनामा कोभिड १९ को संक्रमणको संभावनालाई मध्यनजर गरेर होली पर्वमा भीडभाड नर्गन आग्रह गरेको हो । कोरोना संक्रमण बढ्न नदिन माक्स, सेनिटाईजर, सामाजिक दुरी र स्वास्थ्य मापदन्ड अपनाउन पनि अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार