रवि लामिछानेले ल्याए ‘ग्यालेक्सी फोरके’ टिभी

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले ‘ग्यालेक्सी फोरके’ टिभीको नामको नयाँ टेलिभिजन च्यानल ल्याएका छन् ।

लामिछाने म्यानेजिङ डाइरेक्टर रहेका फोरके टिभी नेपालमा पहिलो भएको लामिछानेले दावी गरे । काठमाडौंमा आज एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताउनु भयो ।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उहाँको भनाई छ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार