धमाधम कोदो रोपाई

खाँदबारी नगरपालिका १० चन्दनपुरमा धमाधम कोदो रोपाई गरिदै । सिलिचोङ गाउँपालिकाको विभिन्न गाउँबाट यहाँ बसाई सरि आएका कुलुङ जातीहरुले कोदोलाई आफ्नो प्रमुख बालीको रुपमा मान्छन् । तस्बिरः कृष्ण कुलुङ

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार