एक बहिनी आफ्नै दाइको बच्चाकी आमा

एजेन्सी । नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले ब’लात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् । आफ्नो दाइ विरुद्ध अप’हरण र ब’लात्कार गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घ’टना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पी’डित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक ब’लात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् । कयौँ महिनादेखि दाइले नै आफूलाई ब’लात्कार गरेको उनले पु’लिसमा बयान दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सबै

सम्बन्धित समाचार