मुख्य
    लोकप्रिय
    ताजा अपडेट

    स्थानीय

    सबै

    चिचिलाको आहालेमा स्वास्थ्य केन्द्रको उद्घाट

    चिचिला । चिचिला गाउँपालिकाको आहलेमा आधारभुत सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको छ । आइतवार आयोजित कार्यक्रममा गाउँपालिका अध्क्षय पासङ नुर्ब शेर्पाले ईकाईको उद्घाटन गर्नुभएको हो । गत गाउँसभाबाट पारित भएको कार्य योजना अनुसार गाउँपालिकाको वडा नम्बर २ को आहालेमा स्वास्थ्य ईकाईको स्थापना गरिएको हो । ईकाई सञ्चालनका लागि भवनको निर्माण...

    समाचार

    सबै

    चिचिलाको बाक्सिदामा यसरी मनाए घले समुदायले ल्होसार (फोटो फिचर)

    चिचिला । आफुहरु छुट्टै जाति भएको दावी गर्दै आएका घले जातिले माघ १ गते चिचिला गाउँपालिका ५ बाक्सिदामा सामुहिक रुपमा ल्होसार बनाएका छन् । केन्द्रीय कार्य समितिका पदाधीकारीहरुको समेत उपस्थितीमा सामुहिक रुपमा ल्होसार मनाएका हुन् । कार्यक्रममा लिःल घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घले, केन्द्रीय सचिव मिन घले अन्तराष्ट्रिय समन्वय...

    फोटो समाचार

    सबै

    मनोरन्जन

    सबै

    कुलुङ भाषाको चलचित्र ‘सोङ्गेर लालिमा’को ‘मिन्चायान्लो’ गीत सार्वजनिक

    काठ्माण्डौ । कुलुङ जातीको चार्ड चाक्चाकुरमा प्रदर्शनको तयारी गरिएको कुलुङ भाषाको चलचित्र सोङगेर लालिमाको गीत मिन्चायान्लो सार्वजनिक गरिएको छ । सृजन कुलुङको शब्द र मनबहादुर कुलुङको संगीत तथा स्वरमा रहेको उक्त गीत सोलुखुम्बु मिडिया युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा सृजन कुलुङ र रमा कुलुङको अभिनय हेर्न सकिन्छ...

    हामीसँग जोडिनुहोस